आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

बाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह

बाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह

भाद्र ७, २०८२ शनिवार
भाद्र ७, २०८२ शनिवार
  • बाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह

    अविरल बर्षाका कारण काठमाडौँको बाग्मती नदी गौरीघाट जमामापन केन्द्रमा जलसह सतर्कता तह पार गरेको छ ।

    जल तथा मौसम विज्ञान भिवागका अनुसार नदी बढ्दो क्रममा रहेको र सतर्कता तहसमेत पार गरेकाले आवश्यक सावधानी अपनाउन जरुरी छ । 

    विभागले सूचनामार्फत नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनुहुनेले बिहानसम्म आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार