आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

लुम्बिनी प्रदेशका ६ जिल्लामा आइतबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेशका ६ जिल्लामा आइतबार सार्वजनिक बिदा

भाद्र ६, २०८२ शुक्रवार
भाद्र ६, २०८२ शुक्रवार
  • लुम्बिनी प्रदेशका ६ जिल्लामा आइतबार सार्वजनिक बिदा

    लुम्बिनी प्रदेश सरकारले भदौ ८ गते आइतबार प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

    बर्का अट्वारी पर्वको अवसरमा थारू समुदायको बसोवास रहेका ६ दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको हो ।

    थारू समुदायमा महत्वका साथ मनाइने बर्का अट्वारी पर्व यस बर्ष भदौ ८ गते आइतबार परेको छ । यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘व्रत’ बस्ने र व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता रहेको छ । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ ।

    Lumbini1755796954.jpg

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार