Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

मन्त्रिपरिषदका २५ निर्णय: आठ वटा विदेश भ्रमणसम्बन्धी (सूचीसहित)

सरकारले मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ ।

भदौ २ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक गरेका हुन् । बैठकले गरेका २५ निर्णयमध्ये आठ वटा विदेश भ्रमण स्वीकृतीसम्बन्धी रहेका छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा कानुनमन्त्री अजय चौरसियासहितको विदेश भ्रमण स्वीकृत गरिएको छ ।


हेर्नुस् निर्णयहरु

undefinedundefined