आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

नाडा अटो शो पुगेर उड्ने कारमा चढे प्रचण्ड

नाडा अटो शो पुगेर उड्ने कारमा चढे प्रचण्ड

भाद्र ४, २०८२ बुधवार
भाद्र ४, २०८२ बुधवार
  • नाडा अटो शो पुगेर उड्ने कारमा चढे प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भृकुटीमण्डपमा जारी 'नाडा अटो शो' को अवलोकन गरेका छन् ।

    सो अवसर मा उड्ने कारमा चढेका थिए । नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’ मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’ सम्म प्रदर्शनीमा राखिएको छ ।

    Prachanda_11755680755.jpg

    नाडा अटो शोमा प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार