आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

बाँदरको आक्रमणबाट एक जनाको मृत्यु

बाँदरको आक्रमणबाट एक जनाको मृत्यु

भाद्र ४, २०८२ बुधवार
भाद्र ४, २०८२ बुधवार
  • बाँदरको आक्रमणबाट एक जनाको मृत्यु

    नुवाकोटमा बाँदरको आक्रमणबाट एक जनाको ज्यान गएको छ । जिल्लाको पन्चकन्या गाउँपालिका–२ कविलास कोटथोकका ५८ वर्षीय गोकर्ण नेपालीको बाँकदरको आक्रमणबाट मृत्यु भएको हो ।

    बाँदरको आक्रमणबाट घाइते भएका नेपालीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको गाउँपालिकाकी उपप्रमुख विमला केसीले नेपालखबरलाई जानकारी दिइन् ।

    नेपालीलाई बुधबार बिहान बाँदरको हुलले आक्रमण गरेको थियो । आफ्नै घरबारी पसेका बाँदर धपाउने क्रममा उनीमाथि आक्रमण भएको थियो ।

    बाँदरको आक्रमणबाट अचेत भएका उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा मृत्यु भएको हो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार