आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

निराशाको खेती भन्दा पर गएर हेरे प्रगति देख्न सकिन्छ- प्रधानमन्त्री ओली

निराशाको खेती भन्दा पर गएर हेरे प्रगति देख्न सकिन्छ- प्रधानमन्त्री ओली

भाद्र ४, २०८२ बुधवार
भाद्र ४, २०८२ बुधवार
  • निराशाको खेती भन्दा पर गएर हेरे प्रगति देख्न सकिन्छ- प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही नभएको बताएका छन् ।

    सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओली निराशाको खेती भन्दा पर गएर हेरे प्रगति देख्न सकिन्छ भन्दै युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही नभएको बताएका हुन् ।

    उनले भनेका छन्-  भृकुटीमण्डपमा हिजो शुरु नाडा अटो शोमा सहभागी हुने क्रममा । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनीमा विभिन्न मोडलका सवारी साधन सहित उड्ने ट्याक्सी पनि थियो। युवाहरु उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही छैन। निराशाको खेती भन्दा पर गएर हेरे प्रगति देख्न सकिन्छ। उद्यमी, व्यवसायी र मेहनतीहरुलाई धन्यवाद ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार