आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

रास्वपा र राप्रपाले आज पनि गरे प्रतिनिधि सभाको बैठक बहिस्कार

रास्वपा र राप्रपाले आज पनि गरे प्रतिनिधि सभाको बैठक बहिस्कार

भाद्र ४, २०८२ बुधवार
भाद्र ४, २०८२ बुधवार
  • रास्वपा र राप्रपाले आज पनि गरे प्रतिनिधि सभाको बैठक बहिस्कार

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

    प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद सन्तोष परियार र राप्रपाका सांसद रोशन कार्कीले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

    सांसद परियारले सत्तारुढ दलहरुले उपसभामुखलाई हटाउन प्रहसन गरेको आरोप लगाउदै रास्वपालाई निषेध गर्न खोजेको आरोप लगाउदै यस्तो गर्न कसैले नसक्ने बताए । उनले उपसभामुखको अवमुल्यन नगर्न चेतावनी दिए । त्यस्तै राप्रपा सांसद कार्कीले उपसभामुखलाई महाभियोग लगाउने प्रयासको विरोध गरेकी छन् ।

    रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार