आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

सौर्य एयरलाइन्स दुर्घटनाबारे न्यायिक छानबिन समिति बनाउने सरकारको तयारी

सौर्य एयरलाइन्स दुर्घटनाबारे न्यायिक छानबिन समिति बनाउने सरकारको तयारी

भाद्र ४, २०८२ बुधवार
भाद्र ४, २०८२ बुधवार
  • सौर्य एयरलाइन्स दुर्घटनाबारे न्यायिक छानबिन समिति बनाउने सरकारको तयारी

    सरकारले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानबिन समिति बनाउने संकेत गरेको छ ।

    आज (बुधबार) सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा सांसदहरूले राखेका धारणा र समितिको निर्देशनअनुसार न्यायिक छानबिन समिति बनाउनुपर्ने आवश्यकता देखिएको बताए ।

    सौर्य एयरलाइन्सबारे छानबिन आयोगले सुरक्षा अनुसन्धानको मात्रै निष्कर्ष निकालेकाले न्यायिक निष्कर्ष निकाल्नु पर्ने जरुरी देखिएको उनको भनाइ छ । ‘मेरो बुझाइ के छ भने सेफ्टी इन्भेस्टिगेसन जुन भएको र न्यायिक विषयसँग सम्बन्धित केही कन्ट्राडिक्सन छ कि भन्ने जस्तो किसिमले हामी छलफलमा अघि बढेका छौँ’, उनले भने ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार