आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

प्रधानमन्त्री ओली अस्वस्थ्य, सांसदहरुसँगको प्रश्नोत्तर स्थगित

प्रधानमन्त्री ओली अस्वस्थ्य, सांसदहरुसँगको प्रश्नोत्तर स्थगित

भाद्र ४, २०८२ बुधवार
भाद्र ४, २०८२ बुधवार
  • प्रधानमन्त्री ओली अस्वस्थ्य, सांसदहरुसँगको प्रश्नोत्तर स्थगित

    प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रश्नोत्तर स्थगित भएको छ ।

    नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओली स्वास्थ्यका करणले आजको प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा उपस्थित नहुने जानकारी दिएका हुन् ।

    प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रतिनिधि सभामा सभामुखले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि एक घण्टा समय निर्धारण गर्ने व्यवस्था गरिए अनुसार भदौ महिनाको प्रश्नोत्तर हुन लागेको थियो ।

     

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार