आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

इलामको पुवा खोलामा भरतको सहयोगमा निर्मित बेलिब्रिज पुल सञ्चालन

इलामको पुवा खोलामा भरतको सहयोगमा निर्मित बेलिब्रिज पुल सञ्चालन

भाद्र ४, २०८२ बुधवार
भाद्र ४, २०८२ बुधवार
  • इलामको पुवा खोलामा भरतको सहयोगमा निर्मित बेलिब्रिज पुल सञ्चालन

    ईलामको पुवा खोलामा निर्मित बेलिब्रिज पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

    बुधवार बेलिब्रिज पलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो ।

     नगरपालिका वडा नम्बर ९ र ११ जोड्ने यो बेलिब्रिज पुल भारतीय सरकारको सहयोगमा बनेको हो ।

    सेप्टेम्बर २०२४ को बाढी पछि, भारतले बाढीबाट भत्किएका महत्वपूर्ण सडक पूर्वाधारहरूको पुनर्निर्माण र सम्पर्क सुदृढीकरणका लागि अनुदान अन्तर्गत १० वटा पूर्वनिर्मित स्टील पुलहरू नेपाललाई प्रदान गरेको थियो । पुवा खोलाको पुल यी १० पुलहरू मध्ये एक हो ।  

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार