आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुँदै

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुँदै

भाद्र ४, २०८२ बुधवार
भाद्र ४, २०८२ बुधवार
  • प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुँदै

    प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रश्नोत्तर हुने भएको छ ।

    सभामुख देवराज घिमिरेले यसअघि साउन ३० गतेको बैठकमा आज दिउसो १ बजेदेखि शुरु हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुने जानकारी दिए अनुसार आजको कार्यसूचीमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तरको कार्यसूची समावेश गरिएको छ ।

    प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रतिनिधि सभामा सभामुखले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि एक घण्टा समय निर्धारण गर्ने व्यवस्था गरिए अनुसार भदौ महिनाको प्रश्नोत्तर हुन लागेको हो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार