Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

काठमाडौंमा १९ वर्षीय किशोर झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौंमा एक १९ वर्षीय किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

बौद्ध कुमारीगालमा १९ वर्षीय जोन श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रहरी वृत्त बौद्वको टोली घटनास्थल पुगेको छ ।

घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।