आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

कर्णाली प्रदेशको स्थापना दिवस मनाइदै, आज सार्वजनिक बिदा

कर्णाली प्रदेशको स्थापना दिवस मनाइदै, आज सार्वजनिक बिदा

भाद्र ४, २०८२ बुधवार
भाद्र ४, २०८२ बुधवार
  • कर्णाली प्रदेशको स्थापना दिवस मनाइदै, आज  सार्वजनिक बिदा

    कर्णाली प्रदेश सरकारले आज स्थापना तथा शहिद दिवस मनाउदैछ । यस अवसरमा प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।

    आज प्रदेशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुचना निकाल्दै जानकारी दिएको छ ।

    कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०८१ चैत १७ को निर्णयअनुसार प्रदेश सरकारले बिदा दिएको मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार