Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु

माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पदाधिकारी बैठक शुरु भएको हो ।

बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक कार्यक्रमहरु बारे छलफल हुने बताइएको छ ।