मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ गते २०८२

२०८२, भाद्र ३ गते

19th Aug 2025

    मंगलवार, भाद्र ३ २०८२

उपसभामुखलाई महाभियोग लगाउन जुटे कांग्रेस-एमाले !

उपसभामुखलाई महाभियोग लगाउन जुटे कांग्रेस-एमाले !

भाद्र ३, २०८२ मंगलवार
भाद्र ३, २०८२ मंगलवार
  • उपसभामुखलाई महाभियोग लगाउन जुटे कांग्रेस-एमाले !

    सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेका छन् । 

    नेकपा एमालेले उपसभामुखको विषयमा निर्णय लिन आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएको छ भने कांग्रेसले पनि पदाधिकारी बैठक बोलाएर छलफल गर्ने भएको छ । कांग्रेसले पदाधिकारी बैठकपछि संसदीय दलको बैठक बस्ने भएको छ ।

    सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच उपसभामुखलाई हटाउन महाअभियोग लगाउने विषयमा सहमति भएको स्रोतले जानकारी दिएको छ ।

    बैठकमा प्रधानमन्त्री केपीशर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायतका नेताको सहभागिता थियो । 

    उपसभामुख रानालाई यसअघि अमेरिकाको भिसाको लागि दुताबासलाई पत्र लेखेर पदको दुरुपयोग गरेको आरोप छ । 

     

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार