Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

डोल्पाका एमाले नेता माओवादी केन्द्रमा प्रवेश

डोल्पा जिल्ला काइके गाउँपालिका–३ निवासी माल बहादुर बुढा नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

बुढालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरेको माओवादी केन्द्रले जनाएको छ ।