सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ गते २०८२

२०८२, भाद्र २ गते

18th Aug 2025

    सोमवार, भाद्र २ २०८२

नेकपा एसको युवामा समानान्तर कमिटी: सञ्जीव राई अध्यक्ष, झलनाथ खनालको छोरा उपाध्यक्ष

नेकपा एसको युवामा समानान्तर कमिटी: सञ्जीव राई अध्यक्ष, झलनाथ खनालको छोरा उपाध्यक्ष

भाद्र २, २०८२ सोमवार
भाद्र २, २०८२ सोमवार
  • नेकपा एसको युवामा समानान्तर कमिटी: सञ्जीव राई अध्यक्ष, झलनाथ खनालको छोरा उपाध्यक्ष

    नेकपा (एकीकृत समाजवादी) को युवा संगठनमा पनि समानान्तर कमिटी बनेको छ । सञ्जीव राई अध्यक्ष रहेको युवा संघ नेपालको समानान्तर कमिटी घोषणा गरिएको छ । संस्थापनको निर्णय सच्याउन राई समूहले २४ घण्टे अल्टिमेटम दिएको थियो ।

    तर युवा संघका इन्चार्ज लक्ष्मण केसीले २७ साउनमा जारी सर्कुलर नसच्चिएको भन्दै राई अध्यक्ष रहनेगरी नवौं महाधिवेशन आयोजक कमिटी घोषणा भएको हो ।

    केसीले जारी गरेको सर्कुलरमा राई सह–संयोजक र रोसन थापा संयोजक थिए । केसी अध्यक्ष माधवकुमार नेपाल पक्षका हुन् भने राई सम्मानित नेता झलनाथ खनाल पक्षका हुन् ।

    उपाध्यक्षमा निर्भिक खनाल छन् । उनी सम्मानित नेता झलनाथ खनालका छोरा हुन् ।

    yuba-sangh-1.jpg

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट