सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ गते २०८२

२०८२, भाद्र २ गते

18th Aug 2025

    सोमवार, भाद्र २ २०८२

प्रधानमन्त्री ओलीले मोदीसँग बोधगयामा भेट्ने, नेपाली सेनाको विमानबाट भारत जाँदै

प्रधानमन्त्री ओलीले मोदीसँग बोधगयामा भेट्ने, नेपाली सेनाको विमानबाट भारत जाँदै

भाद्र १, २०८२ आइतवार
भाद्र १, २०८२ आइतवार
  • प्रधानमन्त्री ओलीले मोदीसँग बोधगयामा भेट्ने, नेपाली सेनाको विमानबाट भारत जाँदै

    प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको भ्रमण बोधगयामा हुने भएको छ । प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदा यस पटक नेपाली सेनाको विमान प्रयोग गर्ने भएका छन् ।

    नेपाली सेनाको यस विमानको लागि भारतीय पक्षसँग अनुमति लिने प्रक्रिया सुरु गरिएको छ । ओलीसहितको प्रतिनिधिमण्डलले सेनाको विमानमा काठमाडौंबाट भारतको बोधगया जाने छन्। बोधगयामा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने चाहन । 

    ओलीको दुई दिने भ्रमण कार्यतालिकाबारे छलफल गर्न भारतीय विदेश सचिव बिक्रम मिश्री आज काठमाडौँ आएका छन् । उनले आजै प्रधानमन्त्री ओलीसँग भेट गरेर भारतका प्रधानमन्त्री मोदीका तर्फबाट ओलीलाई भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट