शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भूमि विधेयकलाई अन्तिम रुप दिन कृषि समितिको बैठक बस्दै

भूमि विधेयकलाई अन्तिम रुप दिन कृषि समितिको बैठक बस्दै

श्रावण ३१, २०८२ शनिवार
श्रावण ३१, २०८२ शनिवार
  • भूमि विधेयकलाई अन्तिम रुप दिन कृषि समितिको बैठक बस्दै

    आज संघीय संसदको प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।

    आज बिहान साढे १० बजेदेखि शुरु हुने समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रुप दिने सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।  

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार