Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

गुल्मी रुद्रवेणी वामी सडकखण्ड पुर्णरुपमा अवरुद्ध

गुल्मीको रुद्रवेणी वामी सडकखण्ड पुर्णरुपमा अवरुद्ध भएको छ  ।  

मंगलबार बिहान गुल्मीको सत्यवती गाउँपालिका- ६ डहरे खोलास्थित रुद्रवेणी वामी सडक खण्ड अन्तर्गत डहरे खोलामा अबिरल बर्षाको कारण पानीको सतह बढ्न जादा बाटो बिग्रिएको कारण बाटो पुर्णरुपमा अबरोध भएको प्रहरीले जनाएको छ ।