शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रूपन्देही-३ को उपनिर्वाचनका लागि रास्वपाले सार्वजनिक गर्‍यो उम्मेदवार छनौटको टाइमलाइन

रूपन्देही-३ को उपनिर्वाचनका लागि रास्वपाले सार्वजनिक गर्‍यो उम्मेदवार छनौटको टाइमलाइन

श्रावण ५, २०८२ सोमवार
श्रावण ५, २०८२ सोमवार
  • रूपन्देही-३ को उपनिर्वाचनका लागि रास्वपाले सार्वजनिक गर्‍यो उम्मेदवार छनौटको टाइमलाइन

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्तिक १७ गते हुन लागेको ‌रूपन्देही-३ को प्रतिनिधि सभाको सांसदको उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न टाइमलाइन तोकेको छ ।

    रास्वपाले यस अघि नै उम्मेदवार छनौटको कार्यविधि सार्वजनिक गरेको थियो । जस अनुसार रास्वपाले साउन ७ गतेदेखि २१ गतेसम्म पार्टीको एपमार्फत अनलाइन आवेदन दिन सकिने जनाएको छ । त्यसपछि साउन २२ गते नवेदन दिएका उम्मेदवारको नामावली सार्बजनिक गर्ने छ ।

    त्यस्तै उम्मेदवारी उपर दाबि विरोध साउन २३ गतेदेखि २४ गतेसम्म गर्न सकिने छ । त्यसैगरी सुन २५ गते उम्मेदवारसँग छलफल हुने र साउन २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन हुने भनिएको छ ।

    त्यस्तै साउन २७ गतेदेखि भाद्र ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सीमिटी र समावेशिता मापन गरिने तालिका रहेको छ । त्यसपछि भाद्र १२ गतेदेखि १३ गतेसम्म प्रारम्भिक निर्वाचन गरेर भाद्र १५ गते अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने टाइमलाइन सार्वजनिक गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार