Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

त्रिशूली नदिको किनारामा शव भेटियो

चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदिको किनारामा एक पुरुषको शव फेला परेको छ ।

अन्दाजी ४५-५० वर्षीय पुरुषको केही अङ्ग नभएको शव त्रिशूली नदिको किनारामा भेटिएको हो। फेला परेका शवको भने पहिचान हुन सकेको छैन ।

शव गत असार २४ गते रसुवा बाढीमा बेपत्ता व्यक्तिको हुन सक्ने आशंका गरिएको छ ।