Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगले सबै प्रक्रिया रोक्यो

सम्पत्ति छानबिन आयोग, २०८३ ले आफ्नो मातहतमा सञ्चालन भइरहेका सम्पत्ति विवरण संकलन तथा छानबिनका सम्पूर्ण कार्यहरू हाललाई स्थगित गरेको छ । 

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि आयोगले बिहीबार एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सबै प्रक्रिया हाललाई स्थगित गरेको हो ।

अदालतको सोही आदेशलाई पालना गर्दै आयोगले अर्को सूचना प्रकाशित नभएसम्मका लागि छानबिनका सबै प्रक्रिया हाललाई स्थगित गरिएको स्पष्ट पारेको छ ।

744911256_27781761654789310_7239063342879240442_n_1nQT4rrIQt.jpg