शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कैलालीको गोदावरी खोलामा फसेका ६ जनाको सकुशल उद्धार

कैलालीको गोदावरी खोलामा फसेका ६ जनाको सकुशल उद्धार

आषाढ २५, २०८२ बुधवार
आषाढ २५, २०८२ बुधवार
  • कैलालीको गोदावरी खोलामा फसेका ६ जनाको सकुशल उद्धार

    कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी खोलामा फसेका ६ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

    उद्धार गरिएकाहरुमा कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–६ र १० बस्ने ६५ बर्षिय कल्लु सार्की, ६५ बर्षिया बिना सार्की र १२ बर्षिय योगेश सार्की, २५ बर्षिय दिपक सार्की तथा सोही जिल्लाको बेदकोट नगरपालिकाका ३५ बर्षिय बिर सार्की र २२ बर्षिय अर्जुन सार्की छन् ।

    उनीहरु सोही ठाउँस्थित गोदावरी खोलामा आज दिउँसो श्राद्ध गर्न गएको वेला खोलामा पानीको बहाव बढेपछि फसेका थिए । सो लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नंं ७ बाहिनी मुख्यालय अत्तरीया कैलाली, नंं ३४ गण र नं. ४३ रिजर्भ गणबाट खटिएको सुरक्षा फौजले अन्य सुरक्षा निकायको सहयोगमा उनीहरुको सकुशल उद्धार गरेको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार