Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

गोरुसिंगे सन्धिखर्क सडकखण्ड अवरुद्ध

अर्घाखाँचीको गोरुसिंगे सन्धिखर्क मुख्य सडकखण्ड पहिरोको कारण  पूर्णरुपमा अवरुद्ध भएको छ ।

बुधबार बिहान अर्घाखाँचीको कोन्द्रस्थित गोरुसिंगे सन्धिखर्क मुख्य सडकखण्डमा अविरल वर्षाको कारण पहिरो सहित रुख झरी बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।

 प्रहरीले सडक अवरोध खुलाउने पहल गरिरहेको जानकारी दिएको छ ।