Jul 16 2026
Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३
Shares
काभ्रेको विपि राजमार्ग अन्तर्गत खहरे खोलामा लेदो आएपछि सडक अवरुद्ध भएको छ ।
गएराती काभ्रेको रोशी-९ पिनथलीस्थित विपि राजमार्ग सडक खण्डमा खहरे खोलाको लेदो आई बाटो पुर्णरुपमा अवरुद्ध भएको छ ।
प्रहरीले बाटो खुलाउने पहल भईरहेको जानकारी दिएको छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By