Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

दाउन्ने-बर्दघाट सडकखण्ड अवरुद्ध

नारायणघाट-बुटवल सडकको दाउन्ने-बर्दघाट सडकखण्ड अवरुद्ध भएको छ ।

गएराती दाउन्ने-बर्दघाट सडकखण्डको खुर्साने खोला नजिकै सडकको केही भाग रातीको बर्षाको कारण बग्न गएकोले हाललाई सो सडक खण्ड पूर्ण अवरुद्ध रहेको छ ।

Daunne_31752026595.jpg

नारायणघाट-बुटवल सडक योजनाले सडकको मर्मत शुरु भएको र यथासम्भव छिटो सुरु हुने पनि जानकारी गराएको छ ।