शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेप्से २६ अंकले बढ्यो, कतिको भयो कारोबार?

नेप्से २६ अंकले बढ्यो, कतिको भयो कारोबार?

आषाढ १५, २०८२ आइतवार
आषाढ १५, २०८२ आइतवार
  • नेप्से २६ अंकले बढ्यो, कतिको भयो कारोबार?

    नेप्से परिसूचकमा आज बढेको छ । आज नेप्से २६. ५३ अंकले बढेर २६२२.२८ विन्दुमा कायम भएको छ । 

    आजको कारोबारमा विभिन्न ३२८ कम्पनीका एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर ७ अर्ब १२ करोड १७ लाख ३६  हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

    आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मुल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने विन्ध्याबासिनी हाइड्रोको शेयर ८.९७ प्रतिशतले बढेको छ ।

    त्यस्तै आज जोशी हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ५.५७ प्रतिशतले घटेको छ युनिलिभरको शेयर मुल्य ३.४९ प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार साहस उर्जाको शेयर ५७ करोड ८६ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार