Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

बुटवल सबस्टेसनमा आगलागी, देशका अधिकांश स्थानमा विद्युत अवरुद्ध

नेपाल विद्युत् प्राधिकरणको बुटवल सबस्टेसनमा मंगलबार साँझ आगलागी भएको छ ।

आगलागीका कारण देशका अधिकांश स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ । आगलागीले काठमाडौं उपत्यकाका धेरै स्थानमा बत्ती गएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

आगलागी नियन्त्रणको लागि प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।