शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बीपी राजमार्गमा आजदेखि राति सवारी चलाउन निषेध

बीपी राजमार्गमा आजदेखि राति सवारी चलाउन निषेध

आषाढ ७, २०८२ शनिवार
आषाढ ७, २०८२ शनिवार
  • बीपी राजमार्गमा आजदेखि राति सवारी चलाउन निषेध

    बीपी राजमार्गमा आज (शनिबार) देखि राति यातायात बन्द गरिने भएको छ।

    काभ्रे, सिन्धुली र रामेछापको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले १५ दिन राति १२ः३० देखि बिहान ५ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो।

    मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई हाललाई १५ दिनका लागि राति सञ्चालनमा रोक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले काभ्रेले जनाएको छ।

    वर्षामा बाढी–पहिरोको जोखिम भएकाले यस अवधिमा काठमाडौंबाट जाने सवारीलाई काभ्रेको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिने छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार