शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

डोटीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

डोटीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

आषाढ ६, २०८२ शुक्रवार
आषाढ ६, २०८२ शुक्रवार
  • डोटीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

    डोटीमा आज शुक्रबार अपराहन्न जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

    अपराहन्न करिब १: ४५ डोटीको मौवाको खिराधारमा आदर्श गाउँपालिकाबाट मेल्लेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १३९५ नम्बरको जीप करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा दुई जना घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा मृत्यु भएको हो ।

    दुघटनामा घाइते पाँच जना मध्ये चार जनाको अवस्था गम्भीर रहेको र उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार