शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गणेश ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने निर्णय

गणेश ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने निर्णय

आषाढ ३, २०८२ मंगलवार
आषाढ ३, २०८२ मंगलवार
  • गणेश ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने निर्णय

    सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय भएको छ।

    सोमबार साँझको मन्त्रिपरिषद् बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि १५ जेठमा ठाडामगरलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको थियो।

    २ वैशाखको राति १२ बजेतिर एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अनिवार्य अवकाशमा गएका थिए। सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा गएका थिए ।

    उनकै ठाउँमा ठाडा मगर एआईजी बढुवा भएका हुन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार