शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

काठमाडौँ महानगरमा भदौ मसान्तसम्म सडक तथा फुटपाथ खन्न रोक

काठमाडौँ महानगरमा भदौ मसान्तसम्म सडक तथा फुटपाथ खन्न रोक

आषाढ ३, २०८२ मंगलवार
आषाढ ३, २०८२ मंगलवार
  • काठमाडौँ महानगरमा भदौ मसान्तसम्म सडक तथा फुटपाथ खन्न रोक

    काठमाडौँ महानगरपालिकाले भदौ मसान्तसम्म सडक तथा फुटपाथ खन्न रोक लगाएको छ । 

    मंगलबार एक सूचना जारी गर्दै महानगरले असार १ गतेदेखि भदौ मसान्तसम्म नगर पालिका क्षेत्रका सडक तथा फुटपाथ खन्न स्वीकृतिदिने कार्य रोकिएको महानगरको सार्बजनिक निर्माण विभागले जानकारी दिएको छ । 

    सूचनामा भनिएको छ- काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मिति २०८२ असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक / फुटपाथ खन्न स्वीकृति / सहमति दिने कार्य रोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।'

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार