Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

कति छ आज सुनचाँदीको मूल्य ?

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ । 

यसअघि आइतबार पनि सोहि मुल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । 

महासङ्घका अनुसार आज चाँदी तोलामा २१६५ रुपैयाँमा कारोबार भइरहेको छ ।