शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

आषाढ १, २०८२ आइतवार
आषाढ १, २०८२ आइतवार
  • रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

    रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

    आइतबार बिहान सबा आठ बजेतिर परेको चट्याङले लागेर गरुडा नगरपालिका– १ जयनगर बस्ने करिब ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पानी पर्न थालेपछि घर अगाडी बाँधेको बाख्रा खोल्ने क्रममा उनलाई अचानक परेको चट्याङले लागेको हो।

    चट्याङबाट गम्भीर घाइते भएका बनियालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। उपचारकै क्रममा केही बेरअघि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार