Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

नेपाली बजारमा आज बुधबार फेरि सुनको मूल्य उकालो लागेको छ। 

आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार तीन सय रुपैयाँ पुगेको छ। मंगलबार प्रतितोला एक लाख ९० हजार रुपैयाँ रहेको सुनको मूल्यमा एक हजार तीन सय रुपैयाँको वृद्धि भएको हो। 

यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार र बुधबार दुवै दिन चाँदी प्रतितोला दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको छ।