शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भारतबाट आएका थप एक जनामा कोरोना पुष्टि

भारतबाट आएका थप एक जनामा कोरोना पुष्टि

जेठ २६, २०८२ सोमवार
जेठ २६, २०८२ सोमवार
  • भारतबाट आएका थप एक जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सङ्क्रमण पुष्टि हुने भारतबाट आएका पुरूष रहेका छन् । कैलालीको गौरीफन्टा नाकाबाट नेपाल आएका उनको एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । 

    योसँगै सुदूरपश्चिममा जेठ २१ गतेदेखि गरिएको परिक्षणमा अहिलेसम्म १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार