शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

आज पनि बढ्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति पुग्यो?

आज पनि बढ्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति पुग्यो?

जेठ २२, २०८२ बिहिवार
जेठ २२, २०८२ बिहिवार
  • आज पनि बढ्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति पुग्यो?

    नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य वृद्धि भएको छ । सुन आज ५ सय रुपैयाँले बढेको हो ।

    नेपाल सुन –चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य एक लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार एक तोला सुनको मूल्य एक लाख ९३ हजार २०० सय रुपैयाँ पुगेको थियो ।

    आज सुनको मूल्य बढेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । एक तोला चाँदीको मूल्य २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार