Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कवि भूपि शेरचनको जन्मघर

मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँमा रहेको नेपाली गद्य कविता क्षेत्रकै एक मुर्धन्य कवि स्व भूपि शेरचनको जन्मघर ।

विस १९९२ पुस १२ गते जन्मिनुभएका कवि भूपि शेरचनले आफ्नो बालपन यही घरमा बिताएका थिए । उनको सबैभन्दा चर्चित कृति 'घुम्ने मेचमाथि अन्धो मान्छे' हो ।

तस्बिर: सुशीलबाबू थकाली