Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

‘स्वर्णकथा: नेपाली फुटबल’को लोकार्पण


पत्रकार हिमेशरत्न वज्राचार्यद्वारा लिखित पुस्तक ‘स्वर्णकथा: नेपाली फुटबल’को लोकार्पण गरिएको छ । आइतबार एक विशेष कार्यक्रमकाबीच उक्त  पुस्तक लोकार्पण गरिएको हो ।

santoshi Sherstha  (1).jpg

पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पत्रकार भूपेन्द्र खड्काले खेलकुदको यो किताव प्रकाशन गरिरहँदा खेलकुदको इतिहासका बारेमा बुझ्न सजिलो हुने बताए । उनले खेलकुदको बर्तमानका बारेमा खेलाडीका बारेमा र खेलले राष्ट्रलाई दिएको योगदानका बारेमा व्यख्या पुस्तकले गरेको बताए ।

Photo (9) (6).jpg

उनले भने, ‘मैले करिब करिब २२ वर्ष सञ्चारमाध्यममा आफ्नो समय विताए । खेलकुदको बारेमा बोल्दा यो क्षण खेलकुदको भाषामा भन्दा मेरो जीवनको सर्वनाक हार जस्तो हो । खेलकुदको यो किताव प्रकाशन गरिरहँदा खेलप्रेमी भएपनि खेलकुदका इतिहासका बारेमा खेलकुदको बर्तमानका बारेमा खेलाडीका बारेमा र खेलले राष्ट्रलाई दिएको योगदानका बारेमा व्यख्या गर्ने म मा तागत छैन । पुस्तकले खेलाडीका बारेमा र खेलले राष्ट्रलाई दिएको योगदानका बारेमा व्यख्या गरेको छ ।’

Photo (7) (6).jpg

Photo (4) (10).jpg

Photo (3) (11).jpg

Photo (10) (8).jpg