Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

गणतन्त्र दिवसमा आन्दोलनका घाइतेहरू सम्मानित

गणतन्त्र दिवस–२०८२ को अवसरमा जिल्ला समारोह समिति दाङको आयोजनामा बिहीबार घोराहीमा आयोजित विशेष कार्यक्रममा सम्मानित विभिन्न जनआन्दोलनका घाइतेहरु क्रमशः शुष्मा शर्मा घिमिरे, कृष्ण गिरी, सिपी शर्मा र मनोज चौधरी।

कार्यक्रममा उहाँहरुलाई प्रशंसापत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

तस्बिरः कुलदीप न्यौपाने