Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

बझाङ केन्द्रविन्दु भएर भूकम्प

बझाङको माशदेव नजिक केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।

बुधबार साँझ ६ बजेर २७ मिनेटमा माशदेव नजिक केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।