Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

जाजरकोट केन्द्रबिन्दु आज सोमबार दिउँसो भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो २ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड रहेको थियो । 

यसअघि, जेठ २ गते बैतडीको खलंगा केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।