Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति पर्छ?


नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । 

निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ ।

नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।

ol.jpg