शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मिश्र र प्रसाईंसहित २४ जनालाई सात दिन म्याद थप

मिश्र र प्रसाईंसहित २४ जनालाई सात दिन म्याद थप

बैशाख १४, २०८२ आइतवार
बैशाख १४, २०८२ आइतवार
  • मिश्र र प्रसाईंसहित २४ जनालाई सात दिन म्याद थप

    जिल्ला अदालत काठमाडौंले तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईसहित २४ जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।

    मिश्र र प्रसाईसहित २४ जनालाई म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइएको थियो। गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो भने धेरै घर, प्रतिष्ठान, सवारी साधनलगायतको सम्पत्ति तोडफोड र आगजनी गरेको थियो ।


    सो घटनामा पक्राउ परेकामध्ये ८५ जना हिरासतमा छन् । ६१ जनामाथि आपराधिक उपद्रवको कसुरमा अनुसन्धान चलिरहेको छ। दुर्गा प्रसाई, रवीन्द्र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट