Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

नयाँ बानेश्वरबाट एक शिक्षक प्रहरी नियन्त्रणमा

आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार (वैशाख १४) नयाँ बानेश्वरमा झडप भएको छ ।

शिक्षकले ढुंगा प्रहार गरेका प्रहरीले जनाएको छ । त्यसपछि शिक्षकमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार एक शिक्षकलाई नियन्त्रणमा लिइएको छ ।

paniko-fohora.jpg

निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका प्रदर्शनकारीलाई तितरवितर पार्न सामान्य बल प्रयोग गरिएको प्रहरीले जनाएको छ । झडपक्रममा कोही घाइते नभएको उनले बताए । 

यो पनि पढ्नुहोस् -