Jul 17 2026
Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३
Shares
डोल्पामा आज बिहान भूकम्प गएको छ ।
बिहान ३ बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
डोल्पाको कान्जिरोवा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By