Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

१२१ डीएसपीको सरुवा, काठमाडौं उपत्यकाको वृत्तमा को को आए? (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले आज बिहीबार १२१ जना प्रहरी नायव उपरीक्षक ९डीएसपी० को सरुवा गरेको छ ।  डीएसपी सरुवा गर्दा काठमाडौं उपत्यकाका प्रहरी वृत्त, डीएसपी प्रमुख हुने इलाका प्रहरी कार्यालयका प्रमुख र विभिन्न जिल्लाका प्रमुखसमेत परिवर्तन भएका छन् । 

प्रहरी वृत्त थानकोटमा एलिजा गिरी, प्रहरी वृत्त नयाँ बानेश्वरमा हरि खतिवडा, प्रहरी वृत्त बालाजुमा ज्ञानबहादुर विष्ट, प्रहरी वृत्त ठिमीमा प्रेमसागर केसी, प्रहरी वृत्त कालिमाटीमा मधुकुमार थापा, चापागाउँमा यमकुमार श्रेष्ठ, कीर्तिपुरमा राजबाबु महर्जन, सातदोबाटोमा रामकुमार यादवलाई सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले आज बिहीबार १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । 

डीएसपी सरुवा गर्दा काठमाडौं उपत्यकाका प्रहरी वृत्त, डीएसपी प्रमुख हुने इलाका प्रहरी कार्यालयका प्रमुख र विभिन्न जिल्लाका प्रमुखसमेत परिवर्तन भएका छन् । 

प्रहरी वृत्त थानकोटमा एलिजा गिरी, प्रहरी वृत्त नयाँ बानेश्वरमा हरि खतिवडा, प्रहरी वृत्त बालाजुमा ज्ञानबहादुर विष्ट, प्रहरी वृत्त ठिमीमा प्रेमसागर केसी, प्रहरी वृत्त कालिमाटीमा मधुकुमार थापा, चापागाउँमा यमकुमार श्रेष्ठ, कीर्तिपुरमा राजबाबु महर्जन, सातदोबाटोमा रामकुमार यादवलाई सरुवा गरिएको छ । 

undefinedundefinedundefinedundefinedundefinedundefined