Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

आज एकै दिन दुई भूकम्प

आज शनिबार नेपालका दुई छुट्टाछुट्टै स्थानमा भूकम्प गएका छन् । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार म्याग्दी र बाग्लुङमा ती भूकम्प गएका हुन् । केन्द्रका अनुसार शनिबार बिहान ३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडको पहिलो भूकम्प गएको हो । 

त्यस्तै, बिहान ६ः२० बजे बाग्लुङको खुखानी आसपास केन्द्रविन्दु भएर भएर ४.१ म्याग्निच्युडको दोस्रो भूकम्प गएको केन्द्रले जनाएको छ ।