नेपालगन्जको राँझास्थित नेपाली सेनाको बज्रदल गणको आयोजनामा ‘नेपाली सेना इम्प्यानल्ड स्कुल तेस्रो रनिङ शिल्ड प्रतियोगिता तथा सैनिक सामाग्री प्रदर्शनी २०८१’ मा विजेता नेपालगन्जको ड्रिमल्याण्ड स्कुललाई राँझास्थित श्री नम्बर ४ बाहिनी अड्डा ईमामनगर ब्यारेक राँझाका बाहिनीपति सहायक रथी रोशन शम्शेर राणाले ट्रफी, प्रमाणपत्र प्रदान गर्नुहुँदै । तस्बिरः रुपनी जि एम